90% लगानीकर्ताले गर्ने गल्ती: Active vs Passive Investing
Active Investing र Passive Investing मध्ये कुन Strategy तपाईंका लागि सही हो? यस भिडियोमा हामी Active Investing र Passive Investing बीचको मुख्य फरक, फाइदा, बेफाइदा, जोखिम, र दीर्घकालीन प्रतिफलको बारेमा सरल नेपाली भाषामा चर्चा गर्नेछौं। यदि तपाईं Index Funds, वा Long-Term Wealth Creation मा रुचि राख्नुहुन्छ भने यो भिडियो तपाईंका लागि उपयोगी हुनेछ। यस भिडियोबाट तपाईंले सिक्नुहुनेछ: • Active Investing भनेको के हो? • Passive Investing भनेको के हो? • कुन Strategy मा बढी समय र ज्ञान चाहिन्छ? • दीर्घकालीन लगानीकर्ताका लागि कुन विकल्प उपयुक्त छ? • Beginner Investor ले कुन बाट सुरु गर्नुपर्छ? video मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। #ActiveInvesting #PassiveInvesting #InvestingNepal #NEPSE #StockMarketNepal #PersonalFinance #FinancialEducation #LongTermInvesting #MutualFunds #IndexFunds #WealthBuilding #SmartInvesting Active Investing Passive Investing Active vs Passive Investing Investing in Nepal NEPSE Investment Long Term Investing
Added
Know someone who'd love this clip?
Share it with friends and fellow fans.