NEPSE Market Analysis Today | Sector Trend & Player Choices | Best Stocks To Buy Now?
आजको NEPSE बजार विश्लेषण भिडियोमा स्वागत छ! यस भिडियोमा हामीले आजको नेप्से ट्रेन्ड, टप सेक्टरहरू (Hydropower & Manufacturing), प्लेयरहरूको रोजाइ र SAPIL, RSML जस्ता टप गेनर्स स्टकहरूको प्राविधिक तथा आधारभूत विश्लेषण गरेका छौँ। यस भिडियोमा समावेश गरिएका मुख्य विषयहरू: आजको नेप्से बजारको स्थिति (NEPSE Market Summary - 2641.82) Top Momentum Sectors (Hydropower & Manufacturing Turnover Analysis) Player Choices & Top Gainers (SAPIL, RSML, MEPDL, SMJC) भोलिको लागि बजारको रणनीति (Trading & Investment Strategy) Disclaimer: यो भिडियो केवल शिक्षा र जानकारीको उद्देश्यका लागि तयार पारिएको हो। शेयर बजार जोखिमपूर्ण हुन्छ, त्यसैले लगानी गर्नुअघि आफ्नो अध्ययन र विश्लेषण अवश्य गर्नुहोस्। #NEPSE #NEPSEAnalysis #ShareMarketNepal #StockNEPSEMaster #SAPIL #RSML #TechnicalAnalysisNepal #NepalShareMarket #NEPSEMarketUpdate
Added
Know someone who'd love this clip?
Share it with friends and fellow fans.